'नेपाल कम्युनिष्ट पार्टी कैलालीले आवधिक योजनाको समीक्षासहित अभियान चलाउँदै'

साउन ५, २०८१

श्रावण ५/धनगढी

विज्ञापन
No data was found

नेपाल कम्युनिष्ट पार्टी कैलालीले आवधिक योजना, उत्पादन बिदा लगायत योजना कार्यान्वयनको समिक्षा गर्न जिल्ला समितिको बैठक आयोजना गरेको छ । असार १० गतेदेखि मसान्तसम्म उत्पादन श्रम बिदा दिएको नेकपाले पुनः आवधिक यजना कार्यान्वयन गर्न देशव्यापीरूपमा समीक्षासहित कार्यान्वयनमा जाने नेकपा कैलाली सचिव सिताराम सीले जानकारी दिएका छन ।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

टीकापुरमा चलिरहेको जिल्ला समितिको दोस्रो पूर्ण बैठकले समीक्षासहित भ्रष्टाचार ,महंगी,कालोबजारी र सामाजिक विकृत्तिविरूद्ध संघर्षका कार्यक्रमसहित अभियान सञ्चालन गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

2

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

3

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

4

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

5

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

6

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

यो पनि पढ्नुहोस

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ

भृकुटीमण्डपमा परिषद्को ‘एक्सन’: भाडा नतिर्ने रिपोटर्स क्लबसहित २० संस्थामा लाग्यो ताला