पहिरो गएपछि अबरुद्ध भएको बाजुराको साँफे–मार्तडी सडक खण्ड खुलेको छ।शुक्रवार बिहान साँफे-मार्तडी सडक खण्डका विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
विज्ञापन
No data was found
बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका–३ ताप्रिसेरा, बडीमालिका नगरपालिका–४ रिला र बडीमालिका–९ कारागार नजिकै शुक्रवार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। बिहानदेखि आएको पहिरो हटाएपछि अहिले सडक खुलेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0