काठमाडाैं । हेटौंडाबाट काठमाडौं आउँदै गरेको कार दक्षिणकाली नगरपालिकाको रानीमडाँडामा दुर्घटना हुँदा एक जनाको निधन भएको छ।
विज्ञापन
No data was found
आइतबार दक्षिणकाली–९ स्थित केरावारी–सितचोक नजिकैको सडकमा अनियन्त्रित भइ भिरबाट खसेको हो।
विज्ञापन
No data was found
हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कार करिब ७ सय मिटर खस्दा काठमाडौं बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0