'संसारकै व्यस्त दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द'

चैत्र २, २०८२

काठमाडौँ । मध्यपूर्व युद्धको तनावका बीच दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायीरुपमा बन्द भएको छ । यात्री र कर्मचारीको सुरक्षालाई सुनिश्चित गर्न अस्थायी रुपमा सबै उडान निलम्बित गरिएको अधिकारीहरुले बताएका छन् ।
विमानस्थल नजिक लागेको आगो निभाउन मुस्किल भइरहेको बेला सबै उडान रद्द गरिएइको हो । अमेरिकाले इरानमाथि आक्रमण गरेपछि शुरु भएको युद्धका कारण संसारभरका हवाइ उडानहरुको ट्रान्जिट मानिने मध्यपूर्वका देशहरु प्रभावित भएका छन् ।
संसारकै सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा हजारौं उडान र लाखौं यात्री प्रभावित भएका छन् । यो विमानस्थलबाट सन २०२५ मा एक वर्षमा मात्रै ९ करोड यात्रीले यात्रा गरेका थिए ।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

2

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

3

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

4

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

5

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

6

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

यो पनि पढ्नुहोस

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ