'रूस‑यूक्रेन द्धन्द्ध:जेनेभामा शान्ति वार्ता सुरु,सहमती अझै टाडा'

फाल्गुन ६, २०८२

रूस र यूक्रेनबीचको युद्ध नजिकिँदै चार वर्षपछि फेरि अमेरिकाको मध्यस्थतामा जेनेभामा शान्ति वार्ता सुरु भएको छ । वार्ता दुई दिनसम्म चल्ने र अमेरिकी प्रतिनिधि टोलीले मध्यस्थता गर्दैछ, तर प्रमुख भू‑भागसम्बन्धी मतभेदहरू अझै टुङ्गो लाग्न सकेका छैनन् ।

विज्ञापन
No data was found

वार्तामा डोनबास क्षेत्रमा नियन्त्रण, युद्धविरामको अनुगमन जस्ता महत्वपूर्ण विषयहरू छलफलमा छन् । दुबै पक्षबीच भूमि र सुरक्षासम्बन्धी विषयमा व्यापक असहमति कायम छ ।

विज्ञापन
No data was found

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमण र निरन्तर सैन्य गतिविधिको बीचमा वार्ता गर्नु चुनौतीपूर्ण रहेको बताए। उनले सही सुरक्षा ग्यारेन्टीका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको औँल्याएका छन् ।

विज्ञापन
No data was found

वार्ताको पृष्ठभूमिमा, रूसले युक्रेनको विभिन्न क्षेत्रहरूमा ड्रोन र मिसाइल आक्रमण बढाएको छ । यसले धेरै क्षेत्रहरूमा नागरिक र पूर्वाधारमा क्षति पुगेको छ ।विश्लेषकहरूका अनुसार, वार्ताको मुख्य उद्देश्य युरोपकै सबैभन्दा लामो सङ्घर्षलाई समाप्त गर्ने उपाय खोज्नु हो । तर दुबै पक्षबीच एकीकृत प्रस्ताव र स्पष्ट प्रतिबद्धता अझै लामो बाटोका लागि बाँकी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

2

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

3

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

4

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

5

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

6

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

यो पनि पढ्नुहोस

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ

भृकुटीमण्डपमा परिषद्को ‘एक्सन’: भाडा नतिर्ने रिपोटर्स क्लबसहित २० संस्थामा लाग्यो ताला