'राइजिंग स्टार्समा नेपाललाई लगातार झट्का'

फाल्गुन ५, २०८२

काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले महिला एशिया कप राइजिंग स्टार्स प्रतियोगिताका तिनै खेलमा हार बेहोरेको छ ।

विज्ञापन
No data was found

मङ्गलवार सम्पन्न खेलमा नेपाल भारत ए सँग ७ विकेटले पराजित गरेको हो । नेपालले दिएको ७९ रनको लक्ष्य पछाएको भारत ए ले ७.४ ओभरमा ३  विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १८ ओभरमा अल आउट हुँदै ७८ रन बनाएर अल आउट भएको थियो ।

विज्ञापन
No data was found

नेपाल प्रतियोगितामा यसअघि युएईसँग १८ रनले पराजित भएको थियो भने पाकिस्तान ए सँग ३० रनले पराजित भएको थियो । योसँगै नेपाल प्रतियोगिताबाट जित विहीन हुँदै बाहिरिएको छ ।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

2

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

3

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

4

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

5

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

6

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

यो पनि पढ्नुहोस

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ

भृकुटीमण्डपमा परिषद्को ‘एक्सन’: भाडा नतिर्ने रिपोटर्स क्लबसहित २० संस्थामा लाग्यो ताला