'विश्वकप टी-२०:इंग्ल्यान्डविरुद्ध नेपालको पहिलो खेल,शेर मल्ल पहिलो पटक मैदानमा'

माघ २५, २०८२

काठमाडौँ। आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ। इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपाली टोली पहिले फिल्डिङका लागि मैदान उत्रिन लागेको हो।

विज्ञापन
No data was found

नेपालका लागि आजको खेलबाट शेर मल्लले टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्ने भएका छन्। आजको खेलमा सोमपाल कामीको स्थानमा मल्ललाई मैदानमा उतार्न लागिएको हो। खेल केही समयपछि मुम्बइको वाङ्खडे मैदानमा सुरु हुनेछ। दर्शकहरु बाजबागाजासहित केही घन्टाअघिबाटै मैदानमा पुगिरहेका छन्।

विज्ञापन
No data was found

नेपाल दुई पटकको विश्व च्याम्पियनविरुद्ध मैदान उत्रिँदै गर्दा स्वभाविक रुपमा उत्कृष्ट प्रदर्शनको प्रतिक्षामा रहेको छ। यो समूह ‘सी’ को दोस्रो खेल हो। यसअघि समूहको पहिलो खेलमा शनिबार वेस्टइन्डिजले स्कटल्यान्डलाई पराजित गरेको थियो।

विज्ञापन
No data was found

यस्तो छ नेपालको प्लेइङ ११ः 

कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्सन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, शेर मल्ल

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

2

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

3

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

4

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

5

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

6

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

यो पनि पढ्नुहोस

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ