'गोर्खा मिडिया जोडिएका सहकारीका सबै आरोपितहरुको मुद्दा संशोधन हुने'

माघ ३, २०८२

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले गोर्खा मिडिया प्रा.ली.मा गैरकानूनी रुपमा रकम प्रवाह गरेको आरोपमा मुछिएका सहकारी ठगीका आरोपितहरुको दुईवटा अभियोग फिर्ता लिन स्वीकृति दिने निर्णय गरेकी छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि दायर भएको मुद्दामा आरोपित बनाइएका सबैको हकमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप फिर्ताको स्विकृती दिएकी हुन् ।
उनले सबैको हकमा ‘मुद्दा फिर्ता’को प्रक्रिया नअपनाई आरोपपत्र संशोधनको बाटो रोजेकी हुन् । यो निर्णयपछि अब जीबी राई, छविराज जोशी, रवि लामिछानेलगायत सबैविरुद्ध सहकारी ठगीको मुद्दा मात्रै बाँकी छ । आरोपपत्र संशोधन भएका सबै मुद्दाहरु ग्यालेक्सी टिभीमा रकम प्रवाह गर्ने सहकारीहरुसँग सम्बन्धित हुन् ।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
ताजा खबर
1

नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

2

मदन भण्डारी हिरक जयन्तीको तयारीबारे पूर्वराष्ट्रपति भण्डारीद्वारा जनसंगठनका नेताहरूसँग छलफल

3

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न मिल्ने

4

नीतीश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

5

धादिङमा एम्बुलेन्स सेवा सुधारको प्रयास: १०२ हटलाइन र जीपीएस अनिवार्य, मापदण्ड मिच्नेलाई कारबाही गरिने

6

एमालेमा ओलीको विकल्प खोज्नुपर्ने आवाज : विष्णु र शंकरका आ-आफ्नै स्वार्थ

यो पनि पढ्नुहोस

नयाँ वर्षले उत्साह र सकारात्मक परिवर्तन ल्याओस् : पूर्वराष्ट्रपति भण्डारी

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ