काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकमा उम्मेदवारको सूचीमा रहेका चर्चित अनुहारहरूले धमाधम नाम फिर्ता लिँदा पनि प्रकाश सपूत भने मौन छन् ।
विज्ञापन
No data was found
आशिफ शाह र डा. त्रिसला गुरुङ जस्ता रंग क्षेत्रका व्यक्तिहरूले समानुपातिक सूचीबाट नाम फिर्ता गर्ने निर्णय गरिसकेका छन् ।
विज्ञापन
No data was found
पिछडिएका वर्गलाई अवसर दिने समानुपातिक व्यवस्थाको मर्मविरुद्ध उम्मेदवार अघि सारिएको टिप्पणी र आलोचना भएपछि उनीहरूले नाम फिर्ता लिए । तर, त्यही सूचीमा मिसिएका प्रकाश भने अहिले पनि चुपचाप छन् ।
विज्ञापन
No data was found
कुनै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेर सामाजिक सञ्जालमा निशाना बनेका प्रकाश दलित कलस्टरको एक नम्बरमा रास्वपाबाट सिफारिस भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0