काठमाडौँ : राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका- १ का २५ वर्षीय गणेश नेपालीको न्यायको माग गर्दै मुगुवासीले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
उनले आज दिउँसो महानगर प्रहरीकै अगाडि मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याइ आगो लगाएका थिए।
विज्ञापन
No data was found
उनको शरीरको ६० प्रतिशत भाग जलेको र अहिले वीरअस्पतालमा आइसीयुमा राखेर उपचार भइरहेको छ।
विज्ञापन
No data was found
सोही घटनालाई लिएर काठमाडौँमा रहेका मुगुवासीले बालेन सरकारविरुद्ध प्लेकार्डसहति नारा लगाउँदै प्रदर्शन गरेका हुन्।
विज्ञापन
No data was found
-1783609912.jpeg)
-1783609912.jpeg)
-1783609912.jpeg)
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0